लुपुक्क
Romanized: lupukk, lupukka
गिलो पदार्थ एकै खेपमा चाटेर खाने गरी; लपक्क; ल्याप्प; सुपुक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल लुपुक्+क]
1
गिलो पदार्थ एकै खेपमा चाटेर खाने गरी; लपक्क; ल्याप्प; सुपुक्क।