थुपुक्क

Romanized: thupukk, thupukka

बिस्तारै; थपक्क; खरक्क; खुरुक्क । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रि. विशेषण [अनुकरण मूल थुपुक्+क]

1
बिस्तारै; थपक्क; खरक्क; खुरुक्क ।

सम्बन्धित शब्दहरू