थुक्क

Romanized: thukk, thukka

थुइक्क; थुइय्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विस्मयादिबोधक [अनुकरण मूल थुक्+क]

१.
थुइक्क; थुइय्य।
२.
धिक्कार्दा, पछुताउँदा, गाली गर्दा वा अपमान गर्दाको भावलाई व्यक्त गर्ने शब्द।

सम्बन्धित शब्दहरू