थुक्पा
Romanized: thukpaa, thukp, thukpa
चाउमिन बनाउने सामग्रीबाटै मासु वा सागपातसमेत हालेर तयार पारिने एक प्रकारको झोलिलो खानेकुरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [भोट-बर्मेली]
1
चाउमिन बनाउने सामग्रीबाटै मासु वा सागपातसमेत हालेर तयार पारिने एक प्रकारको झोलिलो खानेकुरा।