सुप्रुक्क
Romanized: suprukk, shuprukka, shuprukk, suprukka
मुछिएको वा रसदार खानेकुरो थोरै परिमाणमा छिटो गाँस हाल्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल सुपुक्+क]
1
मुछिएको वा रसदार खानेकुरो थोरै परिमाणमा छिटो गाँस हाल्ने गरी।