सुपुत्री
Romanized: shuputri, suputree, shuputree, shuputrii
असल र लायक छोरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
असल र लायक छोरी।
२.
(विशेषण)
असल छोरी भएको (व्यक्ति)।