सुपुत्र
Romanized: suputr, shuputra, shuputr, suputra
असल र लायक छोरो; सपूत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
असल र लायक छोरो; सपूत।
२.
जीवक पुत्र।