अपुत्र
Romanized: aputr, aputra
छोरो नभएको; पुत्रहीन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
छोरो नभएको; पुत्रहीन।
२.
सन्तान नभएको; निःसन्तान; अपुतो।