अपुत
Romanized: aput, aputa
पुत्र वा सन्तान नभएको; अपुत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत अपुत्र]
१.
पुत्र वा सन्तान नभएको; अपुत्र।
२.
(नाम)
खराब छोरो; कपूत।
३.
(विशेषण)
फूल नफुल्ने।