अपुत्री

Romanized: aputree, aputrii, aputri

सन्तान नजन्माएकी (नारी); छोराछोरी नपाएकी (स्त्री)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
सन्तान नजन्माएकी (नारी); छोराछोरी नपाएकी (स्त्री)।
२.
पुत्र वा सन्तान जन्मेर मर्दै गरेकाले कोख खाली भएकी (नारी)।

सम्बन्धित शब्दहरू