अपुताली

Romanized: aputaali, aputaalee, aputalee, aputalii

छोरा वा सन्तान नभएका व्यक्तिको जायजेथा; सम्पत्तिको उपभोग गर्ने निकटतम उत्तराधिकारी नहुने व्यक्तिको धनमाल;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अपूत+आली]

1
छोरा वा सन्तान नभएका व्यक्तिको जायजेथा; सम्पत्तिको उपभोग गर्ने निकटतम उत्तराधिकारी नहुने व्यक्तिको धनमाल; औताली।

सम्बन्धित शब्दहरू