पुताली
Romanized: putaali, putaalee, putalee, putalii
पुताली (putaali) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
पुताली(१)
(विशेषण [पुत+आली])
1.
सन्तान भएकी; पुत्र भएकी (महिला)।
पुताली(२)
(नाम [प्राने.])
1.
अपुतोले छोरो जन्माउँदा बुझाउनुपर्ने कर।