पुताउनु

Romanized: putaaunu, putaunu

धुवाँ उड्नु; काँचो काठ वा दाउरा बलजफ्ती सल्कनु; धुवाँउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [पुत+आउ+नु]

1
धुवाँ उड्नु; काँचो काठ वा दाउरा बलजफ्ती सल्कनु; धुवाँउनु।

सम्बन्धित शब्दहरू