धर्मपुत्री

Romanized: dharmaputree, dharmaputrii, dharmaputri

ना. धर्मका निम्ति पालिएकी अर्काकी छोरी; धर्मशास्त्रअनुसार दत्तकका रूपमा ल्याइएकी छोरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. धर्मका निम्ति पालिएकी अर्काकी छोरी; धर्मशास्त्रअनुसार दत्तकका रूपमा ल्याइएकी छोरी।

सम्बन्धित शब्दहरू