धर्मपत्नी

Romanized: dharmapatnee, dharmapatnii, dharmapatni

ना. धार्मिक विधिविधानअनुसार विवाह गरिएकी पत्नी, धर्मदारा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. धार्मिक विधिविधानअनुसार विवाह गरिएकी पत्नी, धर्मदारा।

सम्बन्धित शब्दहरू