धरमपत्नी
Romanized: dharamapatnee, dharamapatnii, dharamapatni
कर्तव्य र धर्म निर्वाह गर्ने पत्नी; विवाह गरेर ल्याइएकी पत्नी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कर्तव्य र धर्म निर्वाह गर्ने पत्नी; विवाह गरेर ल्याइएकी पत्नी।