दमनीय
Romanized: damaniy, damaneeya, damaneey, damaniiy
दमन गर्न उचित; वशमा पार्न लायक; दमन गर्नुपर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
दमन गर्न उचित; वशमा पार्न लायक; दमन गर्नुपर्ने।
२.
दमन गर्न सकिने; दब्ने खालको।