दम

Romanized: dam, dama

कमजोरी, रोग, श्रम आदिले छिटो छिटो चल्ने सास; धक्ने रोग; धम्कीको रोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी]

१.
कमजोरी, रोग, श्रम आदिले छिटो छिटो चल्ने सास; धक्ने रोग; धम्कीको रोग।
२.
प्राणवायु; श्वासप्रश्वास।
३.
घडी, खेलौना, फोनोग्राफ आदि यन्त्रलाई सञ्चालन गर्न कमानी कस्ने वा गति दिने काम।
४.
ताकत; बर्गत; बुता; शक्ति; गति; क्षमता।
५.
घोडा, हात्ती आदि वाहनयोग्य वस्तुको हिँड्ने चाल; हिँडाइ।

सम्बन्धित शब्दहरू