दमडी
Romanized: damadee, damadii, damadi
एक पैसाको चौथाइ मूल्यको प्राचीन सिक्का; एक पैसाको चतुर्थांश, चुनदाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत द्रविण]
1
एक पैसाको चौथाइ मूल्यको प्राचीन सिक्का; एक पैसाको चतुर्थांश, चुनदाम।