गमडी
Romanized: gamadee, gamadii, gamadi
बाला नलागी दुम्सीकाँडे भई गुभैमा फल्ने अग्तिया धान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत गर्भ+डी]
1
बाला नलागी दुम्सीकाँडे भई गुभैमा फल्ने अग्तिया धान।