चिमडी

Romanized: chimadi, chimadee, chimadii, cimadee

चाउरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
चाउरी।
२.
एकदमै चाम्री; बलिष्ठ स्त्री।
३.
चाउरी परेकी।

सम्बन्धित शब्दहरू