घामड
Romanized: ghaamada, ghaamad, ghamad, ghamada
घमन्डी; अभिमानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [√ घमन्ड]
१.
घमन्डी; अभिमानी।
२.
हत्तेरो।
३.
असजिलो; अप्ठेरो।
४.
अबुझ; नासमझ।