घामट
Romanized: ghaamata, ghaamat, ghamat, ghamata
अबुझ; नासमझ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [घमन्ड]
१.
अबुझ; नासमझ।
२.
असजिलो; अप्ठेरो।
३.
घमन्डी।
४.
हत्तेरो।