घाम

Romanized: ghaama, ghaam, gham, ghama

सूर्यको तापयुक्त प्रकाश; सूर्यको राप; धूप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत घर्म]

१.
सूर्यको तापयुक्त प्रकाश; सूर्यको राप; धूप।
२.
सूर्य।

सम्बन्धित शब्दहरू