दमन

Romanized: daman, damana

थिचोमिचो; दबदबाउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
थिचोमिचो; दबदबाउ।
२.
थिच्ने, पेल्ने वा निचोर्ने काम; पेलाइ।
३.
बल, शक्ति, प्रभाव आदिले दबाउने काम।
४.
इन्द्रियलाई वश गर्ने काम; इन्द्रिय-निग्रह।
५.
दमना फूल।

सम्बन्धित शब्दहरू