दमनकारी
Romanized: damanakaari, damanakaaree, damanakaree, damanakarii
बल, साधन, शासन, शक्ति आदिले दमन गर्ने; पेलाहा; मिचाहा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
बल, साधन, शासन, शक्ति आदिले दमन गर्ने; पेलाहा; मिचाहा।
२.
वशीकरण गर्ने।