चिहनकारी
Romanized: chihanakaari, chihanakari, chihanakaaree, chihanakaree
चिह्न लगाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
चिह्न लगाउने।
२.
घाउचोट गराउने।