दमनशील
Romanized: damanashila, damanashil, damanasil, damanasheela
दबाउने स्वभाव भएको; दमन गर्ने खालको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
दबाउने स्वभाव भएको; दमन गर्ने खालको।
२.
दबाउन सकिने; लचिलो; लचकदार।