सहनशील

Romanized: sahanashila, sahanashil, sahanasil, sahanasheela

सहन सक्ने स्वभावको; सहिष्णु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
सहन सक्ने स्वभावको; सहिष्णु।
२.
क्षमाशील।
३.
विपत्ति आदिमा धैर्य धारण गर्ने; धैर्यशाली।

सम्बन्धित शब्दहरू