दानशील

Romanized: daanashila, daanashil, danashila, daanasila

अत्यन्त दानी स्वभावको; खुबै दान दिने; साहै ठुलो दानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
अत्यन्त दानी स्वभावको; खुबै दान दिने; साहै ठुलो दानी।

सम्बन्धित शब्दहरू