उत्थानशील

Romanized: utthaanashila, utthaanashil, utthanashila, utthaanasila

उठ्ने सम्भावना भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
उठ्ने सम्भावना भएको।
२.
उन्नतिशील।

सम्बन्धित शब्दहरू