घुलनशील
Romanized: ghulanashila, ghulanashil, ghulanasil, ghulanasheela
अनुकूल हुने; घुलमिल हुन सक्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [घुलन+शील]
१.
अनुकूल हुने; घुलमिल हुन सक्ने।
२.
घोलिन सक्ने; घोलिने; पग्लने।