ज्वलनशील
Romanized: jvalanashila, jvalanashil, jwalanashila, jwalanashil
आगो टिप्ने वा बल्ने तत्त्व भएको; बल्ने गुण भएको (पेट्रोल, स्पिरिट, ग्याँस इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
आगो टिप्ने वा बल्ने तत्त्व भएको; बल्ने गुण भएको (पेट्रोल, स्पिरिट, ग्याँस इ.)।