प्रज्वलनशील
Romanized: prajvalanashila, prajvalanashil, prajwalanashila, prajwalanashil
आगाको सानो झल्का पर्दा पनि बलिहाल्ने (पेट्रोल, बारुद इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
आगाको सानो झल्का पर्दा पनि बलिहाल्ने (पेट्रोल, बारुद इ.)।