ज्वलन
Romanized: jvalan, jwalana, jwalan, jbalana
आगो, पिरो, अमिलो आदिले शरीरमा हुने पीडा; टट्टाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आगो, पिरो, अमिलो आदिले शरीरमा हुने पीडा; टट्टाइ।
२.
अर्काको उन्नति र सफलता आदिलाई सहन गर्न नसकी मनमा हुने चिन्ता; डाह; ईर्ष्या; आरिस्याइँ।
३.
आगाको झिल्को; आगो।