ज्वलन्त

Romanized: jvalant, jwalanta, jwalant, jbalanta

जल्दोबल्दो; प्रकाशमान; देदीप्यमान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
जल्दोबल्दो; प्रकाशमान; देदीप्यमान।
२.
सबैले देख्नबुझ्न सक्ने; अत्यन्त स्पष्ट।

सम्बन्धित शब्दहरू