ज्वलित
Romanized: jvalit, jwalita, jwalit, jbalita
ज्वाला भएको; बलेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
ज्वाला भएको; बलेको।
२.
प्रकाशयुक्त।