ज्वलनकारी
Romanized: jvalanakaari, jwalanakaari, jwalanakari, jvalanakaaree
ज्वलन पैदा गर्ने; बल्ने; सल्किने; छिटै आगो टिप्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
ज्वलन पैदा गर्ने; बल्ने; सल्किने; छिटै आगो टिप्ने।