घुलन

Romanized: ghulan, ghulana

घोल; झोल; तरल; पेय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [घुल+अन]

१.
घोल; झोल; तरल; पेय।
२.
हे. घोलन।

सम्बन्धित शब्दहरू