असहनशील
Romanized: asahanashila, asahanashil, asahanasil, asahanasheela
छिटो झर्कने; अधीर; ईर्ष्यालु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत अ+सहनशील]
१.
छिटो झर्कने; अधीर; ईर्ष्यालु।
२.
सहन नसक्ने; सहने गुण नभएको; असहिष्णु।