असहनशीलता
Romanized: asahanashilataa, asahanashilata, asahanasilataa, asahanashilat
सहनशीलता नहुँदाको अवस्था; सहनशीलताको अभाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [असहनशील+ता]
1
सहनशीलता नहुँदाको अवस्था; सहनशीलताको अभाव।