सृजनशील

Romanized: srijanashila, srijanashil, srijanasila, srijanasil

नयाँ कृति, रचना वा आविष्कार गर्ने; साहित्य, कला आदि सृजनामा लाग्ने;, सृजनात्मक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [सृजन+शील]

1
नयाँ कृति, रचना वा आविष्कार गर्ने; साहित्य, कला आदि सृजनामा लाग्ने;, सृजनात्मक।

सम्बन्धित शब्दहरू