दमना

Romanized: damanaa, daman, damana

गोदावरी फूलका जस्तै मसिना पात हुने, पहेंला र मसिना फूल फुल्ने, एक जातको फूलको बोट; त्यसकै फूल; दमन (फूल)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत दमन]

1
गोदावरी फूलका जस्तै मसिना पात हुने, पहेंला र मसिना फूल फुल्ने, एक जातको फूलको बोट; त्यसकै फूल; दमन (फूल)।

सम्बन्धित शब्दहरू