दमक

Romanized: damak, damaka

दमक (damak) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

दमक(१)

(नाम [ संस्कृत दामिनी])
1.
प्रकाशयुक्त वस्तुको चमचमाहट; चमक; चहक।

दमक(२)

(नाम [संस्कृत दंशी])
१..
हिँड्दा आउने पदचापको ध्वनि; पैतालाको चाल; दम्को।
२..
झापा जिल्लाको एउटा प्रसिद्ध ठाउँ।

सम्बन्धित शब्दहरू