दमकन्ने
Romanized: damakanne
कालो रङका मसिना डाँठ हुने, उनिउँका जस्तै पात र पातका पछिल्तिर सेतो धुलो हुने, नाककानका छेडेका प्वालमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कालो रङका मसिना डाँठ हुने, उनिउँका जस्तै पात र पातका पछिल्तिर सेतो धुलो हुने, नाककानका छेडेका प्वालमा नबुजियोस् भनी डाँठ भाँचेर लगाइने, एक जातको भुईंझार; दमकाने।