दम्कन्ने

Romanized: damkanne

उनिउँका जस्तै पात हुने, मसिनो कालो डाँठ भएको, पातका पछाडि सेतो धुलो हुने एक जातको झार; एक प्रकारको उनिउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [दम+काने]

1
उनिउँका जस्तै पात हुने, मसिनो कालो डाँठ भएको, पातका पछाडि सेतो धुलो हुने एक जातको झार; एक प्रकारको उनिउँ।

सम्बन्धित शब्दहरू