दम्को

Romanized: damko

हिँड्दा पदचापबाट आउने आवाज; पैतालाको शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [दम+को]

१.
हिँड्दा पदचापबाट आउने आवाज; पैतालाको शब्द।
२.
हिँडाइमा कुर्कुच्चो बज़िंदा भित्र चस्कने एक रोग।
३.
हुप; झस्को।

सम्बन्धित शब्दहरू