दम्किलो

Romanized: damkilo

दम्कने खालको; दम्कने स्वभाव भएको; लुक्ने; छिप्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [दम्क+इलो]

1
दम्कने खालको; दम्कने स्वभाव भएको; लुक्ने; छिप्ने।

सम्बन्धित शब्दहरू