गम्किलो

Romanized: gamkilo

गमकदार; बास्नादार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
गमकदार; बास्नादार।
२.
गम्कने बानीको; गजक्क पर्ने।
३.
धाकिलो।
४.
बाजा, सङ्गीत आदिले गहकिलो; गुञ्जायमान; गमक्क।

सम्बन्धित शब्दहरू