दमकल

Romanized: damakal, damakala

आगलागी हुँदा आगो निभाउन प्रयोग गरिने, पानी भरी भएको ट्याङ्की र लामो पाइप जडिएको मोटर; आगो निभाउने यन्त्र;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [दम+कल]

1
आगलागी हुँदा आगो निभाउन प्रयोग गरिने, पानी भरी भएको ट्याङ्की र लामो पाइप जडिएको मोटर; आगो निभाउने यन्त्र; वारुणयन्त्र।

सम्बन्धित शब्दहरू